Aruna Lama (Ranjana Lipi [Kutakahar])
it's an #anilsthapit design'2022 ।। लिपि मोह तथा नेपाली मूलका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। श्रष्टा/प्रस्तोताहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै 'स्वरकिन्नरी' पदवी पाएकी अरुणा लामाज्यू (1945-1998 AD)को नाम लेखेकोछु । 'पोहर साल खुसी फाट्दा', 'उदास मेरो जीवन कथा', 'ए कान्छा मलाई सुनको तारा', 'एक्लै बस्दा सधैं मलाई', 'फूललाई सोधें', 'हेर न हेर कान्छा', हिमालसरि (चलचित्र: कान्छी), 'सबैले भन्थे', लगायत थुप्रै कालजयी गीतहरू छन् अरुणा लामाको । #ArunaLama #Ranjanalipi #Kutakshar रञ्जना लिपि 'कुताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कुताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नि...