Posts

Showing posts from December, 2021

Bachchu Kailash (Ranjana Lipi [Kutakahar])

Image
it's an #anilsthapit design & photography'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै अद्वितीय गायक श्रद्धेय बच्चु कैलाशज्यूको नाम लेखेकोछु । 'टाढा टाढा जानुछ साथी एकफेर हाँसीदेऊ', 'तिमीले त होईन तिम्रा आँखाहरूले', त्यो आंखाले लौन मलाई मार्यो', 'नभनी देऊ मेरो मायाछ भनेर', 'कल्पनाको गगन' ,बिर्सेको भए मनका कुरा', 'यो हो गीत तिमीलाई', हृदयभरिको मेरो शुभकामना तिमीलाई'', 'फूल टिपेर मायाको (चलचित्र : मनकामना)' लगायत वहाँले गाएका प्राय गीतहरू कालजयी छन् । नेपाली साङ्गीतिक क्षेत्रमा चर्चित भएर पनि सार्वजनिक हुन नचाहने/नभएका एकमात्र व्यक्ति हुन् बच्चु कैलाश । प्रेस(मिडिया)सँग सदा टाढा रहने वहाँका ३/४ तस्वीर र १/२अन्तर्वार्तामात्र हालसम्म छापेका छ्न् भन्दा फरक नपर...

James Pradhan (Ranjana Lipi [Kutakahar])

Image
it's an #anilsthapit design'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि पप गायक, सङ्गीतकार जेम्स् प्रधानज्यूको नाम लेखेकोछु । गायनको अलावा जेम्स् द्वारा सङ्गीतवद्ध गीतहरूले ५० को दशकमा थुप्रै चर्चित पप गायकहरूको आवाजहरूलाई थप नयाँ आयाम दिएका थिए भने करिब २५ वर्षदेखि निरन्तर नेपालका electronic mediaमा गुञ्जीने लगभग ५० प्रतिशत TVC/Jingle हरूमा आफ्नो स्वर, सङ्गीत अनि narration दिरहेका छ्न् । #JemsPradhan #Ranjanalipi #kutakshar रञ्जपना लिपि 'कूताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका ...

Nanin K. Bhattarai (Ranjana Lipi [Kutakahar])

Image
it's an #anilsthapit design & photography'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि ५० को दशकमा नेपाली पप गीतलाई थप उच्च उचाइमा पुर्याउने गायक नवीन के. भट्टराईज्यूको नाम लेखेकोछु । तत्कालीन समयमा आफ्नो एल्बमहरूलाई आफुले चाहेको (उच्च) मूल्यमा एकमुष्ट बिक्री गर्ने पहिलो गायक हुन् नवीन । उनको 'रहरै रहरमा', 'आभास', 'सम्झना', 'समर्पण, 'The Blue', 'नवीन' एल्बमहरू सर्वाधिक बिक्री भएका थिए । #NabinKBhattarai #Ranjanalipi #Kutakshar रञ्जपना लिपि 'कूताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाए...

Deepesh Kishor Bhattarai (Ranjana Lipi [Kutakahar])

Image
it's an #anilsthapit design & photography'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै कुशल पप गायक दीपेश किशोर भट्टराईज्यूको नाम लेखेकोछु । ओजस्वी स्वरका धनी दिपेश किशोरको ५० र ६०को दशकमा कैयौं राम्रा गीतहरूले श्रोता/दर्शकको मन जित्न सफल भएका थिए/छन् । #DeepeshKishorBhattarai #Ranjanalipi #Kutakshar रञ्जपना लिपि 'कूताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् । १. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top लेखिन्छन् । ...

Arun Thapa (Ranjana Lipi [Kutakahar])

Image
/b> it's an #anilsthapit design'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै अद्वितीय गायक आदरणीय अरुण थापाज्यू (1952-1999 AD)को नाम लेखेकोछु । विरहका गीतहरूमा आफ्नो मर्मस्पर्शी स्वरले जीवन्त बनाएका अरुण थापाका थुप्रै गीतहरू 'जति माया लाएपनि', चोट के हो व्यथा के हो?', 'म रोएपनि तिमी हाँसी दिनु', 'साँझको जूनसँगै', तिमी हेर्छौ भने', लाग्न थाल्यो जीवनमा' अमर छ्न् भने अर्को तर्फ एउटा विशुद्ध रोमान्टिक गीत 'ऋतुहरूमा तिमी हरियाली बसन्त हौ' गीत 'बिबिसी नेपाली रेडियो'द्वारा 2003 मा आयोजित १६५ देशमा गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षण "Top 10 most popular songs of all time" मा ५ लाखभन्दा बढी मानिसहरूको सहभागितामा गरिएको मतदानमा 'Top 7' परेको गीत हुन् । ...