Nanin K. Bhattarai (Ranjana Lipi [Kutakahar])

it's an #anilsthapit design & photography'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि ५० को दशकमा नेपाली पप गीतलाई थप उच्च उचाइमा पुर्याउने गायक नवीन के. भट्टराईज्यूको नाम लेखेकोछु । तत्कालीन समयमा आफ्नो एल्बमहरूलाई आफुले चाहेको (उच्च) मूल्यमा एकमुष्ट बिक्री गर्ने पहिलो गायक हुन् नवीन । उनको 'रहरै रहरमा', 'आभास', 'सम्झना', 'समर्पण, 'The Blue', 'नवीन' एल्बमहरू सर्वाधिक बिक्री भएका थिए । #NabinKBhattarai #Ranjanalipi #Kutakshar रञ्जपना लिपि 'कूताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् । १. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top लेखिन्छन् । २. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक-एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् । ३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ । 'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषतारञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् । १. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top लेखिन्छन् । २. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक- एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् । ३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ । 'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् । youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् । youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।

Comments

Popular posts from this blog

Hari Banaha Acharya (Ranjana Lipi [Kutakahar])

Aruna Lama (Ranjana Lipi [Kutakahar])

karma Gyalchen Bomzan (Ranjana Lipi [Kutakahar])