Posts

karma Gyalchen Bomzan (Ranjana Lipi [Kutakahar])

Image
it's an #anilsthapit design & photography'2022 ।। लिपि मोह तथा नेपाली मूलका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। श्रष्टा/प्रस्तोताहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै गायक तथा सङ्गीतकार कर्म ग्याल्छेन बम्जनज्यूको नाम लेखेकोछु । #KarmaGyalchenBomzan #Ranjanalipi #Kutakshar रञ्जना लिपि 'कुताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कुताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् । १. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top लेखिन्छन् । २. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक-एकचोटि मात्र लेखिन्छ, त्यही एकचोट...

Dinesh Adhikari (Ranjana Lipi [Kutakahar])

Image
it's an #anilsthapit design'2022 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। श्रष्टा/प्रस्तोताहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै आदरणीय कवि अनि गीतकार दिनेश अधिकारीज्यूको नाम लेखेकोछु । अग्रजदेखि अनुजसम्मका स्रष्टा/प्रस्तोताहरूसँग निरन्तर सहकार्य गर्दै आएका छ्न् दिनेश अधिकारीज्यूले । स्वरसम्राट नारायण गोपालज्यूले गाउनु भएको गीत 'तिमी जुन रहरले ममा फुल्न आयौ', 'यो सम्झिने मनछ म बिर्सु कसरी', चलचित्र 'झुमा'को 'बोल बोल पाखाहरू', चलचित्र 'पृथ्वी 'को 'खुसीछु म आज तिमीभन्दा धेरै', 'तिमी यसै लजायौ', 'पहाडमा जाडो बढे', 'लैजा चरी' लगाएत अनगिन्ती कालजयी गीतहरू रचेका छन् । वहाँका अनेकौं गीतिएल्बम अनि कविता/गीतिसङ्ग्रहका पुस्तकहरू प्रकाशित छन् । #DineshAdhikari #Ranjanalipi #Kutakshar

Kamal Man Singh (Ranjana Lipi [Kutakahar])

Image
it's an #anilsthapit design & photography'2022 ।। लिपि मोह तथा नेपालीका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। श्रष्टा/प्रस्तोताहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै पप गायक कमल मान सिंहज्यूको नाम लेखेकोछु । पहिलो पप एल्बम '69' बाटै गीत 'पर्खाइको पीडा' बाट नेपाली युवा वर्गका ढुकढुकी बनेका कमल मान सिंह गायकको साथसाथै आफ्नो छुट्टै प्रकारको सङ्गीतले गर्दा सङ्गीतकारको रूपमा पनि आफूलाई स्थापित गर्न सफल भएका छ्न् । उनले दिएका सङ्गीतमा दीपक बज्राचार्यले गाएको गीत 'मायाको डोरीले निष्ठुरी मोरीलाई' आजसम्म पनि निक्कै चर्चित छन् । #KamalManSingh #Ranjanalipi #Kutakshar रञ्जना लिपि 'कुताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कुताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथि...

Abhinas Ghising (Ranjana Lipi [Kutakahar])

Image
it's an #anilsthapit design & photography'2022 ।। लिपि मोह तथा नेपालीका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। श्रष्टा/प्रस्तोताहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै र्‍याप अनि पप गायक अभिनास घिसिङज्यूको नाम लेखेकोछु । साढे दुई दशक नेपाली गीतसङ्गीतमा होमिएको अभिनास घिसिङको सृजना गर्ने प्राय शब्द अनि सङ्गीतमा ठेट नेपालीपनको सुगन्ध हुन्छन् । उनको 'सुनको बाला', 'ल्हासाको चिसो', 'चम्पा', 'कलकत्ते काइयो (रिमिक्स)' लगायत अन्य गीतहरू अत्याधिक चर्चित छन् । #AbhinasGhising #Ranjanalipi #Kutakshar मेरो शब्द (जीवन दर्शन) र Kalyan Singh कोसङ्गीतमा पनि अभिनासले एउटा गीत गाएको छ जसको link https://youtu.be/8YUHoXgrOmg रञ्जना लिपि 'कुताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्...

Thupden Bhutia (Ranjana Lipi [Kutakahar])

Image
it's an #anilsthapit design & photography'2022 ।। लिपि मोह तथा नेपाली मूलका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। श्रष्टा/प्रस्तोताहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै सुमधुर स्वरका धनी थुप्देन भुटियाज्यूको नाम लेखेकोछु । थुप्देन भुटियाले स्वर दिएका 'यो मन बरालिन्छ है', 'जब जब तिमी', 'मेरो हजुर झोकपडीमा बास छ', 'आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ (चलचित्र: सगुन), 'हावा सररर (चलचित्र: आप्पा), 'गाउँ जाने हे परदेशी दाइ' लगायत अन्य थुप्रै सदाबहार गीतहरू छन् । #ThupdenBhutia #Ranjanalipi #Kutakshar रञ्जना लिपि 'कुताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कुताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अर...

Yam Baral (Ranjana Lipi [Kutakahar])

Image
it's an #anilsthapit design'2022 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। श्रष्टा/प्रस्तोताहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै सुगम सङ्गीतका एक सशक्त स्तम्भ लोकप्रिय गायक यम बरालज्यूको नाम लेखेकोछु । 'बादलुको घुम्तोले इलाम बजार छोपीदाँ" गीतबाट पूर्ण रूपमा स्थापित हुन सफल यम बरालले 'निष्ठुरीले छाडेर गै हाली', 'दिलमाया दिलमाया' चलचित्र 'अल्लारे'को 'अब चोटहरूले पिरोल्दैन मलाई', चलचित्र 'आगो'को 'माया बस्यो मुटुमा' चलचित्र 'मुस्कान'को 'हेर हेर पूर्वबाट झुल्किएछ घाम' लगाएत कैंयो कालजयी गीतहरू गाएका छन् । #YamBaral #Ranjanalipi #Kutakshar रञ्जना लिपि 'कुताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कुताक्षर' (#...