Hari Banaha Acharya (Ranjana Lipi [Kutakahar])
it's an #anilsthapit design & photography'2022 ।। लिपि मोह तथा नेपाली मूलका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। श्रष्टा/प्रस्तोताहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै गायक एवम् नेपाककै उच्चाकोटीको कलाकार हरिवंश आचार्यज्यूको नाम लेखेकोछु । बहुप्रतिभाशाली हरिवंश आचार्य जसको नाम र आवाज सुन्ने तथा वहाँलाई हेर्ने बितिक्कै सारा नेपालीको मुहारमा एकप्रकारमा खुसी झल्किन्छ्न् । #HariBanshaAcharya #Ranjanalipi #Kutakshar रञ्जना लिपि 'कुताक्षर' संरचनाको विशेषताको बारे comment box मा राखेकोछु, ईच्छुकले हेर्न नबिर्सनु होला । रञ्जपना लिपि 'कुताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कुताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नि...
Comments
Post a Comment