Dinesh Adhikari (Ranjana Lipi [Kutakahar])

it's an #anilsthapit design'2022 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। श्रष्टा/प्रस्तोताहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै आदरणीय कवि अनि गीतकार दिनेश अधिकारीज्यूको नाम लेखेकोछु । अग्रजदेखि अनुजसम्मका स्रष्टा/प्रस्तोताहरूसँग निरन्तर सहकार्य गर्दै आएका छ्न् दिनेश अधिकारीज्यूले । स्वरसम्राट नारायण गोपालज्यूले गाउनु भएको गीत 'तिमी जुन रहरले ममा फुल्न आयौ', 'यो सम्झिने मनछ म बिर्सु कसरी', चलचित्र 'झुमा'को 'बोल बोल पाखाहरू', चलचित्र 'पृथ्वी 'को 'खुसीछु म आज तिमीभन्दा धेरै', 'तिमी यसै लजायौ', 'पहाडमा जाडो बढे', 'लैजा चरी' लगाएत अनगिन्ती कालजयी गीतहरू रचेका छन् । वहाँका अनेकौं गीतिएल्बम अनि कविता/गीतिसङ्ग्रहका पुस्तकहरू प्रकाशित छन् । #DineshAdhikari #Ranjanalipi #Kutakshar

Comments

Popular posts from this blog

Hari Banaha Acharya (Ranjana Lipi [Kutakahar])

karma Gyalchen Bomzan (Ranjana Lipi [Kutakahar])

Kamal Man Singh (Ranjana Lipi [Kutakahar])