Sanjeev Singh (Ranjana Lipi [Kutakahar])
it's an #anilsthapit design & photography'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै सुरिलो स्वरका धनी पप गायक संजीव सिंहज्यूको नाम लेखेकोछु । पहिलो एल्बम 'आकाशबाट'को गीत 'चुलेसीमा' बाट श्रोता/दर्शकको मनमा बस्न सफल संजीव सिंह गायनको साथ साथै मिठो धुन बनाउन माहिर छन् । उनको सङ्गीतबद्ध गीत 'सानु म' लगायत अन्य गीतहरू पनि निकै चर्चित छ्न् । #SanjeevSingh #Ranjanalipi #Kutakshar रञ्जपना लिपि 'कुताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कुताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् । १. अक्षरहरूलाई Top to Bottom...