Sunil Bardewa (Ranjana Lipi [Kutakahar])

it's an #anilsthapit design & photography'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै Guitar Maestro सुनिल बर्देवाज्यू (1972-2016AD)को नाम लेखेकोछु । नेपाली पप गीतको क्षेत्रमा ५० दशकका सबैभन्दा सफल music arranger का साथै कुशल guitar player अनि सफल गायक थिए सुनिल बर्देवा । उनले music arranged गरेका सयौं गीतहरू super hit भएका छ्न् । त्यो समयका लगभग सबै प्रख्यात pop singers ले उनको music arranged मा गाएका छन् /छिन् । उनको आफ्नै स्वरमा 'गोरेटो अनि उस्तै छ गल्ली' तत्कालीन समयमा निकै चर्चित अनि धेरै अवार्ड पाउन सफल भएका थिए । #SunilBardewa #Ranjanalipi #Kutakshar

Comments

Popular posts from this blog

Hari Banaha Acharya (Ranjana Lipi [Kutakahar])

Aruna Lama (Ranjana Lipi [Kutakahar])

karma Gyalchen Bomzan (Ranjana Lipi [Kutakahar])