Mahesh Sewa (Ranjana Lipi [Kutakahar])

it's an #anilsthapit design & photography'2022 ।। लिपि मोह तथा नेपाली मूलका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान । नेपाली मूलका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै कर्णप्रिय आवाजका धनी गायक महेश सेवाज्यूको नाम लेखेकोछु । दार्जीलिङबाट प्रकाशित पहिलो एल्बम 'भक्कानो' ले तत्कालिन समयमा सर्वाधिक बिक्री हुने रेकर्ड राखेको थियो भने त्यसमा समावेश गीत 'कस्को माया कस्को मोह लाग्यो मलाई ' कालजयी गीत बनिसकेको छ । दोस्रो एल्बम 'आलाप -२' ( music. com, नेपालबाट प्रकाशित) बाट गीत 'रूपैले तान्यो कि नजरले हान्यो' गीत निकै सफल भएको थियो । पछिल्लो केहि समय अघि मात्र वहाँका २ एल्बम 'रूमानी धुन' र 'सौगात' प्रकाशनमा आएको छ्न् । #MaheshSewa #Ranjanalipi #Kutakshar

Comments

Popular posts from this blog

Hari Banaha Acharya (Ranjana Lipi [Kutakahar])

Aruna Lama (Ranjana Lipi [Kutakahar])

karma Gyalchen Bomzan (Ranjana Lipi [Kutakahar])