Kiran Gajmer (Ranjana Lipi [Kutakshar Form])

it's an #anilsthapit design & photography'2021 ।। लिपि मोह तथा नेपाली मूलका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। नेपाली मूलका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यहि आउँदो शनिवार August 7th मा Voice of Nepal season 3 को "विजेता"को लागि प्रतिस्पर्धामा सहभागी प्रतिभाशाली गायक किरण गजमेरज्यूको नाम लेखेकोछु । यो "उपाधि" किरण गजमेर भाइले जितोस्, अनगिन्ती शुभकामना अनि उत्तर उत्तर प्रगतिको कामना । किरणलाई तपाईंहरूको माया, साथ अनि आशीर्वादको अपेक्षा सदा रहिरहने छ । #KiranGajmer #Ranjanalipi #Kutaksha...