Posts

Showing posts from April, 2021

Nhyoo Bajracharya (Ranjana Lipi [Kutakshar Form])

Image
 it's an #anilsthapit design & photography'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि ख्यातिप्राप्त उम्दा सङ्गीतकार न्ह्यू बज्राचार्यज्यूको नाम लेखेकोछु ।                    #Nhyoo Bajracharya    #RanjanaLipi  #Kutakshar                                                                                                रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :                 लिप...

Durga Lal Shrestha (Ranjana Lipi [Kutakshar Form])

Image
 it's an #anilsthapit design'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                     देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई  तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै 'जनकवि' दुर्गालाल श्रेष्ठज्यूको नाम लेखेकोछु ।                    वहाँका कलमले मनका भावहरूलाई सरल एवम् सशक्त शैलीमा शब्दहरूलाई बुनेर जनमानसको मन मस्तिष्कमा दिगो असर पार्न सफल छन् । वहाँको कलमवद्ध 'फूलको आँखामा फूलै संसार' नेपाली साङ्गीतिक फाँटमा एक कालजयी रचना साबित भैसकेकोछ ।                   #DurgalalShrestha  #RanjanaLipi  #Kutakshar

Bhim Tuladhar (Ranjana Lip [Kutakshar Form])

Image
 it's an #anilsthapit design'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                    देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि'बाट वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि प्रख्यात पप गायक भिम तुलाधर (The Influence Band)ज्यूको नाम लेखेकोछु ।   (नेपाली पप गीत अनि प्रशंसक र कलाकार बिचको प्रत्यक्ष सम्बन्धको सुरुवात)             ४० दशकको सुरुवातसम्म पनि प्रशंसक र गायकबिच भेटघाट न्यूननै थिए कारण प्राय कलाकारलाई रेडियोमा गीत बज्ने भएकोले अनुहारले नचिन्ने र भेट्ने सुविधा पनि न्यून थियो तथा त्यस्तो चलन पनि चलेको थिएन ।           ४० दशकको मध्यतिर नेपालमा पप गीतको आगमन लगत्तै भिम तुलाधरको त्यो ताकाको लामो कपालको गेटअप र आकर्षक पर्सनालिटीको कारण र काठमाडौको मुटु असनमा अवस्थित आफ्नै क्यासेट पसल 'अन्नपूर्ण क्यासेट सेन्टर' संचालन भएको कारण उसको गीत पप एल्बम 'The Influence - जिजीविषा' क्यासेट अपार ...