Durga Lal Shrestha (Ranjana Lipi [Kutakshar Form])


 it's an #anilsthapit design'2021

।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।

                    देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई  तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै 'जनकवि' दुर्गालाल श्रेष्ठज्यूको नाम लेखेकोछु ।


                   वहाँका कलमले मनका भावहरूलाई सरल एवम् सशक्त शैलीमा शब्दहरूलाई बुनेर जनमानसको मन मस्तिष्कमा दिगो असर पार्न सफल छन् । वहाँको कलमवद्ध 'फूलको आँखामा फूलै संसार' नेपाली साङ्गीतिक फाँटमा एक कालजयी रचना साबित भैसकेकोछ ।                  

#DurgalalShrestha  #RanjanaLipi  #Kutakshar



Comments

Popular posts from this blog

Hari Banaha Acharya (Ranjana Lipi [Kutakahar])

Aruna Lama (Ranjana Lipi [Kutakahar])

karma Gyalchen Bomzan (Ranjana Lipi [Kutakahar])