Youtube (Ranjana Lipi [Kutakahar])


 it's an #anilsthapit design'2021

।। लिपि मोह तथा Youtube लाई सम्मान ।।

                   

                    आजको दिनमा विश्वभरि visual मार्फत केही कुरा हेर्नू/सिक्नु/बुझ्नु वा मनोरञ्जनको लागि youtube एकमात्र धेरै ठूलो Social media platform हो, जसलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राखेकोछु ।

                 February 2005 मा online video sharing को लागि स्थापना भएको Youtube लाई २० महिनापछि नै Google ले १ अर्ब ६५ करोड डलरमा ($ 1.65 billion) मा खरिद गरेको थिए । website लाई smart mobile को आगमनसँगै mobile apps को स्वरूप दिएपछि users अप्रत्याशित तवरले ह्वात्तै बढेको Youtube को हाल संसारभरिका २ अर्ब (2 billion) प्रयोगकर्ता रहेको छन् ।

 

                मर्यादाभित्र रहेका संसारको कुनैपनि भाषाका music videos, video clips, feature films,vlog, short film, documentaries आदि जे-जस्तो content राखी वर्षको नेपाली रुपैयाँ हजारौंदेखि अर्बौंसम्म कमाउने संसारभरि करोडौं संस्थाहरू तथा एकल मानिसहरू छन् ।  व्यक्ति वा संस्था जोसुकैले पनि आफ्नो channel चलाउन सक्ने/मिल्ने भएकोले यसबाट करोडौंले स्वरोजगारी पाएका छ्न् ।      

#Youtube #RanjanaLipi #Kutakshar                


रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :
                लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक- एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।

            'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषतारञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :
                लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् ।
१. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top
लेखिन्छन् ।
२. नामको एक ढिक्कामा प्रयोग भएका जतिपनि आकार, इकार, एकार आदिलाई एक- एकचोटि मात्र लेखिन्छ, त्यही एकचोटिले सबैको represent गर्छन् ।
३. ईकार/इकार दुवै छन् भने इकार एउटा मात्र लेखे पुग्छ ।

            'कूताक्षर'लाई पहिले पहिले secret मन्त्र तथा message को रूपमा प्रयोग गरिन्थ्यो रे । यसको विशेषता भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।

youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।भनेको लेख्नेले बुझ्छ र अरूले अनुमान मात्र गर्न सक्छ्न् ।

youtube मा यस सम्बन्धि राम्रा राम्रा tutorial छन्, हेरेर सिक्न सकिन्छ ।


Comments

Popular posts from this blog

Hari Banaha Acharya (Ranjana Lipi [Kutakahar])

Aruna Lama (Ranjana Lipi [Kutakahar])

karma Gyalchen Bomzan (Ranjana Lipi [Kutakahar])