Sugam Pokharel (Ranjana Lipi [Kutakahar])

it's an #anilsthapit design & photography'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि पपुलर पप गायक सुगम पोखरेलज्यूको नाम लेखेकोछु । आफ्नो पहिलो एल्बम '1mb' बाट नै अपार सफलताको शिखर चुम्न सफल सुगम पोखरेल तत्कालीन समयदेखि आजको दिनसम्म पनि निरन्तर श्रोता/दर्शकको मन जित्ने गीतहरू पस्किरहेका छ्न् । #SugamPokharel #Ranjanalipi #Kutakshar रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्...