Posts

Showing posts from May, 2021

Suresh Kumar (Ranjana Katki[Kutakshar])

Image
 it's an #anilsthapit design & photography'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि गायन, रचना अनि सङ्गीत तिनै विधामा उत्तिकै निपुण अद्वितीय कलाकार सुरेशकुमारज्यूको नाम लेखेकोछु ।                     सरल शब्दलाई मनछुने सुमधुर सङ्गीतमा आफ्नो महजस्तो मीठो आवाजमा प्रस्तुत गर्न पोख्त छन् सुरेशकुमार छेत्री । नेपाली सुगम सङ्गीत मन पराउने सबै श्रोताहरूको साथै प्राय सेलेब्रेटी गायक/गायिकाहरूको पनि मनपर्ने गायक हुन् वहाँ ।                   उनको 'Love Songs', 'जिन्दगी', 'बन्धन', 'Miss You', अडियो एल्बमहरू तत्कालीन समयमा प्रत्येक क्यासेटहरू १ लाख ५० हजारभन्दा बढी बिक्री भएका थिए भने वहाँको दर्जनौं गीतहरू 'कालजयी' गीतहरू बनेका छ...

Yaah Kumar (Ranjana Lipi [Kutakshar])

Image
  it's an #anilsthapit design & photography'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि प्रख्यात गायक यशकुमारज्यूको नाम लेखेकोछु ।             एक रोचक प्रसङ्ग ।                १९ वर्ष (२०५९ साल)अघि यशको 'मैले छोएको पानी चल्दैन' अत्याधिक मन पराएको गीत थियो । त्यो साल सर्वाधिक क्यासेट बिक्री भएको एल्बम मध्ये एक थियो । सिमापारी पनि त्यतिक्कै नै सुपर हिट थियो । घर-घरमा र विशेष त्यहाँको हरेक लोकल जीप/गाडीमा त्यो गीत गुञ्जिन्थ्यो । अत्याधिक क्रेजको दौरान कार्यक्रमको सिलसिलामा यशकुमार सिमापारी दार्जिलिङको एक गाउँमा प्रोग्राममा गाडीबाट जाँदै गर्दा गाउँ नजिक पुग्न लाग्दा निक्कै जाम थियो कारण टाढा पञ्चेबाजा बजाएर हात्ती बाटोमा ल्याएकोले जाम भएको रै'छ । यश...

Joheb Manandhar (Ranjana Lipi [Kutakshar Form])

Image
 it's an #anilsthapit design & photography'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि चर्चित पप गायक जोहेब मानन्धरज्यूको नाम लेखेकोछु ।                    #JohebManandhar  #RanjanaLipi #Kutakshar रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :                 लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् । १. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्यसमा रहेका आकार, इकार, उकार, एकार आदिलाई Bottom to Top  लेखिन्छन् । २. नामको एक ढिक...

Dhiraj Rai (Ranjana Lipi [Kutakshar])

Image
 it's an  #anilsthapit  design & photography'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि चर्चित पप गायक तथा "Buddha, Born in Nepal" का अभियन्ता धिरज राईज्यूको नाम लेखेकोछु ।                   #DhirajRai    #BuddhaBornInNepal   #RanjanaLipi    #Kutakshar रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :                 लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मु...