Gopal Yonjan (Ranjana Lipi [Kutakshar])

it's an #anilsthapit design'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि'बाट वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै यसपालि नेपाली गीतसङ्गीतमा सङ्गीत, शब्द अनि स्वर तिनै विधामा अव्वल 'अद्वितीय सङ्गीतज्ञ' श्रद्वेय गोपाल योञ्जनज्यूको नाम लेखेकोछु । सन् 1955 मा संयुक्त राज्य संघमा नेपालको आफ्नो मौलिक लिपिको आधिकारिक रूपमा दर्ता भएको 'रञ्जना लिपि' (विश्वकै सुन्दर अनि आकर्षक केही लिपीहरू मध्ये एक) को 'कुताक्षर' संरचनामा 'सम्मान' स्वरूप श्रष्टा/प्रस्तोता)हरूका नाम लेखेर यो साल 2021 को प्रत्येक शुक्रवार राख्ने निधो अनुसार आजपनि राखेकोछु । 'कूताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#Ran...