Thupden Bhutia (Ranjana Lipi [Kutakahar])

it's an #anilsthapit design & photography'2022 ।। लिपि मोह तथा नेपाली मूलका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। श्रष्टा/प्रस्तोताहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै सुमधुर स्वरका धनी थुप्देन भुटियाज्यूको नाम लेखेकोछु । थुप्देन भुटियाले स्वर दिएका 'यो मन बरालिन्छ है', 'जब जब तिमी', 'मेरो हजुर झोकपडीमा बास छ', 'आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ (चलचित्र: सगुन), 'हावा सररर (चलचित्र: आप्पा), 'गाउँ जाने हे परदेशी दाइ' लगायत अन्य थुप्रै सदाबहार गीतहरू छन् । #ThupdenBhutia #Ranjanalipi #Kutakshar रञ्जना लिपि 'कुताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कुताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अर...