Posts

Showing posts from November, 2021

Deepak Kharel (Ranjana Lipi [Kutakahar])

Image
it's an #anilsthapit design'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै उम्दा गायक कर्णप्रिय स्वरका धनी श्रद्धेय दीपक खरेलज्यूको नाम लेखेकोछु । सुगम सङ्गीतलाई सर्वप्रिय बनाउन वहाँले गाएका गीतहरूको विशेष स्थान रहेका छन् । 'तिम्रो त्यो हँसिलो मुहारको', 'प्रतिक्षा गर मेरी मायालु, 'तिम्रो हर प्रश्नको जवाफ', 'पूर्णिमाको रातपनि', 'बादल बनाईदेउ', यो कर्मभूमिको आँगनमा', 'ती आँखाहरू भित्रको', 'गरुँकी मीठो भूल', 'बिहानीको सिरेटोमा' लगायत वहाँले गाएका प्राय गीतहरू कालजयी छन् । #DeepakKharel #Ranjanalipi #Kutakshar रञ्जपना लिपि 'कूताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना '...

Amber Gurung (Ranjana Lipi [

Image
it's an #anilsthapit design'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।। देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै Music Maestro श्रद्धेय अम्बर गुरुङज्यू (1938-2016 AD)को नाम लेखेकोछु । सङ्गीत, गायन अनि शब्दरचना तिनै विधामा उत्तिकै पोख्त एक मूर्धन्य व्यक्तित्व हुन् नेपाली साङ्गीतिक फाँटका लागि अम्बर गुरुङ । नेपाली गीतमा आधुनिक शैली (Modern Genre)लाई स्थापित गर्न वहाँको योगदान अतुलनीय छ । गणतन्त्रपछिको नेपाली राष्ट्रिय गीत 'सयौं थुङ्गा फूलका हामी' को सङ्गीत लगायत वहाँद्वारा सङ्गीतवद्ध कैयौं गीतहरू कालजयी छन् । #AmberGurung #Ranjanalipi #Kutakshar रञ्जपना लिपि 'कूताक्षर' संरचनाको विशेषता : लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै ...

Harish Mathema (Ranjana Lipi [Kutakahar])

Image
it's an #anilsthapit design & photography '2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै पप गायक हरिश माथेमाज्यूको नाम लेखेकोछु ।                    ४० दशकको सुरुवातमा पप गीत शैली (Pop Genre)लाई युवा जमातमा पपुलर बनाउन हरिश माथेमा अग्रपंक्तिमा पर्दछ । #HarishMathema #Ranjanalipi  #Kutakshar  रञ्जपना लिपि 'कूताक्षर' संरचनाको विशेषता :                 लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रहेका छन् । १. अक्षरहरूलाई Top to Bottom पूरा लेख्दै लाने र त्यसपछी त्...