Posts

Showing posts from October, 2021

Prakash Shrestha (Ranjana Lipi [Kutakahar])

Image
 it's an #anilsthapit design'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै आदरणीय गायक ओजस्वी स्वरका मालिक प्रकाश श्रेष्ठज्यूको नाम लेखेकोछु ।                  नेपाली आधुनिक गीतका एक सशक्त गायक प्रकाश श्रेष्ठका धेरै गीतहरू कालजयी छन् अनि नेपाली चलचित्रको विस्तारसँगै तत्कालीन समयमा पार्श्व स्वरमा अनिवार्य नै थियो वहाँको स्वर । #PrakashShrestha #Ranjanalipi  #Kutakshar रञ्जपना लिपि 'कूताक्षर' संरचनाको विशेषता :                 लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kutakshar) (अक्षरहरू जोडिएर माथिबाट तल हुँदै एक ढिक्का बनाएर लेख्ने विधि) हो । यसमा अरू केही नियमका साथै मुख्यत् यी रह...

Hari Karmacharya (Ranjana Lipi [Kutakahar])

Image
 it's an #anilsthapit design & photography'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै गायक हरि कर्माचार्यज्यूको नाम लेखेकोछु ।                                    लोक-पप शैलीको गीत 'आकाशैमा चिल उड्यो फनन' बाट अत्याधिक चर्चामा आएका 'ग्लूमी गाईज' ब्याण्डले बनेपालाई साङ्गीतिक रूपमा एक अलग पहिचान दिएका छन् भन्दा अनुपयुक्त नहोला ।                   बनेपाका सर्वाधिक चर्चित ब्याण्ड 'ग्लूमी गाईज' का मुख्य गायक हरि कर्माचार्यले तत्कालीन समयदेखि हालसम्मपनि नेपालका थुप्रै ठाउँहरूमा साङ्गीतिक प्रस्तुतिलाई निरन्तरता दिदैं आएका छ्न् ।  #HariKarmacharya  #GloomyGuys #Ranjanalipi  #Kutakshar रञ...

Rabin Shreatha (Ranjana Lipi [Kutakahar])

Image
 it's an #anilsthapit design & photography'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै मखमली आवाजका धनी पप गायक रबिन श्रेष्ठज्यूको नाम लेखेकोछु ।                                    एकताका नेपाल टेलिभिजनमा  music video प्रसारण लगत्तै अत्याधिक popular भएको गीत जुन हालसम्म पनि धेरै सङ्गीतप्रेमी श्रोताहरूले गुनगुनाउने ' छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले' का गायक रबिन श्रेष्ठ नेपथ्य ब्याण्डको पहिलो र दोश्रो एल्बमका Main Vocalist थिए । यी दुई एल्बममा समावेश 'आँगनैभरि', 'तिम्रो आगमनको आभाषमा', 'लजाउने मायाको' लगायत अन्य गीतहरू पनि उत्तिकै कर्णप्रीय छ्न् । तत्कालीन समयमा ब्याण्ड बाहिर उनले गाएको अर्को गीत 'आँखामा झलझली' पनि उत्त...

Shambhujeet Baskota (Ranjana Lipi [Kutakaha

Image
 it's an #anilsthapit design'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै आदरणीय सङ्गीतकार शम्भुजीत बासकोटाज्यूको नाम लेखेकोछु ।                                    सङ्गीतकारका साथ साथै गायन तथा लेखनमा पनि उत्तिकै जमेका वहाँका आधुनिक अनि चलचित्रका सयौं गीतहरू सुपर हिट भएका छन् । कयौं गायक/गायिकाहरूलाई स्थापित गर्न वहाँको योगदान रहेकोछ । एकताका नेपाली चलचित्रमा सङ्गीतकारको रूपमा एकछत्र राज गरेका वहाँको सङ्गीतकै कारणले पनि धेरै चलचित्र चलेका थिए ।                     उनी सम्भवत टेलिभिजनमा दक्षिण एसियाकै पहिलो reality show 'प्रतिभाको डबली' को परिकल्पनाकार/निर्देशक अनि नेपालको पहिलो music vide...

Karna Das (Ranjana Lipi [Kutakahar])

Image
 it's an #anilsthapit design & photography'2021 ।। लिपि मोह तथा देशका गहना श्रष्टा/प्रस्तोतालाई सम्मान ।।                   देशका गहनाहरूलाई देशकै मौलिक लिपि 'रञ्जना लिपि (Kutakshar form)'बाट (हरेक हप्ता शुक्रवार) वहाँहरूको नाम लेख्ने मेरो यो प्रयासलाई तपाईंहरूको शुभेच्छा अनि मायाको अपेक्षा राख्दै गायक कर्ण दासज्यूको नाम लेखेकोछु ।                                    वियोगको गीत गाउदा श्रोताको मनमा सिधा छुन सक्ने सुरीलो आवाजका धनी कर्ण दासका दर्जनौं गीतहरू कालजयी गीत बनेका छन् । सुन्दर नगरी पोखराको 'मध्याह्न' समुहमा आवद्ध भएर पछि एकल गायकको रूपमा दह्रो स्थापित भएका उनको प्राय एल्बमहरू सफल भएका छन् ।  #KarnaDas #Ranjanalipi  #Kutakshar रञ्जना लिपि 'कूताक्षर' संरचनाको विशेषता :                 लिपि बनावटमा विश्वमै प्रख्यात ' रञ्जना लिपि ' (#RanjanaLipi)को एउटा अत्यन्तै सुन्दर संरचना 'कूताक्षर' (#Kut...